दफा २५
दुई वा धेरै ऐन अन्तर्गत सजाय हुने कसूर बारेका कुरा
दुई वा दुईभन्दा बढी ऐन मुताविक गरेमा वा नगरेमा कसूर मानिने काम रहेछ भने कसूरदारलाई ती मध्ये कुनै एक ऐनबमोजिम सजाय हुन्छ तर एक पटक सजाय पाइसकेपछि सो कसूरमा दोस्रो पटक
सजायको भागी हुँदैन ।